समाचार

मालपोत र नापीमा काम गर्ने कर्मचारी पैसाबिना काम नै गर्दैनन् ः रावल

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद् झपटबहादुर रावलले नजिकिदै आएका दशै तिहार जस्ता पर्वको नाममा हाकिम लाई रक्सीका बोतल दिने र उपहार लिने दुबैलाई कारवाही गरिनुपर्ने बताउनुभएको