समाचार

फोन बन्द गरेर कतारबाट भाग्दै हमासका नेताहरु

काठमाडौं, २८ मंसिर । गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तिव्र पारेपछि हमासका नेताहरु कतार छोड्न लागेका छन् । कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरु कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको