काठमाडौं, ४ पुष । श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमजीवी पत्रकार संघ, नेपालले हस्ताक्षर संकलन अभियान थालेको छ । श्रमजीवी पत्रकारको पारिश्रमिक बढाउन सरकारलाई दबाब दिने उद्देश्यले संघको