काठमाडौं, ९ पुष । बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौंबाट खोटाङ आउँदै गरेको वाग्मती प्रदेश ०१–००६