समाचार

सप्तकोशीमा डुबेका पत्रकारलाई क्षतिपूर्ति र उपचार खर्च दिन आलटाल

विराटनगर । गत कात्तिक १७ गते सप्तकोशी नदीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेका छन् । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोबाइल, नगद तथा