समाचार

नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।​​ बिहीवार भएको सम्झौता अनुसार एनआईटीभीले नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नेछ । दुवै