समाचार

विमान खरिद प्रक्रियामा कंसाकार द्दवारा कुनै अनियममितता नभएको दाबी

काठमाडौं– नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियममितता नभएको दाबी गरेका छन् ।   आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने