लमही । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुकुमबाट बिरामी लिएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको रा १ च ७८१ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब २ बजेतिर