काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई पार्टीको विधान बमोजिम सहायक प्रवक्तामा मनोनयन गरेका छन । बिधान बमोजिम केन्द्रीय सदस्य श्रेष्ठलाई पार्टीको सहायक प्रवक्ता