दैलेख ठाँटिकाँध गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सुर्खेतबाट ठाँटिकाँध गाउँपालिका–३ वहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो