समाचार

सहाराविहीनलाई उच्च शिक्षाको व्यवस्था गर्न नेता नेपालको माग

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सहाराविहीन बालबालिकाका लागि उच्च शिक्षा हासिल गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वरिष्ठ नेता नेपालले बालगृहमा अध्ययन गरेका सहाराविहिन