काठमाडौं प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट २२ वर्षका युवालाई निर्मला हत्या प्रकरणमा जोडिएको आरोपमा पक्राउ गरेको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको घटनामा जोडिएको आरोपमा