काठमाडौँ प्रस्तावित काठमाडौँ–केरुङ रेलमागको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्न चीन सकारात्मक देखिएको छ । काठमाडौँ–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ