समाचार

मर्यादाक्रमस् श्रीमान् र श्रीमतीलाई समान सम्मान

काठमाडौं सरकारले झन्डै एक बर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन् । यसरी असन्तुष्टि जनाउनेमा कर्मचारी नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् । निजामति कर्मचारीको