समाचार

100

देशमा भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरु बलियो हुनुपर्छः डा बाबुराम भट्टराई

गुल्मी , पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संक्रमण फैलिएको बताउनु भएको छ ।गुल्मीको मुसिकोट नगरपालिका ७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरपालिकाले आयोजना