समाचार

नेकपा सचिवालयको बैठक पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा बालुवाटारमा बसीरहेको छ

काठमाडौं, नेकपा सचिवालयको बैठक पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा