समाचार

नेपाल एलपी ग्यास उद्योग संघले पत्रकार सम्मेलन गरी माग सम्बोधन नभए एलपी ग्यास उद्योग बन्द गर्ने चेतावनी दियो

काठमाडौं, नेपाल एलपी ग्यास उद्योग संघले माग सम्बोधन नभए सम्पूर्ण एलपी ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन