समाचार

विद्यालय नै छोडेर करिब १२ सयबढी शिक्षकहरु आन्दोलनमा

काठमाडौं , विद्यालयको अन्तिम परीक्षाको समयमा स्रोत व्यक्ति, सट्टा शिक्षकहरु सडकमा उत्रिएका छन्। आइतबार दिउँसो उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।विद्यालय नै छोडेर करिब १२ सयबढी शिक्षकहरु आइतबार बिहानदेखि