समाचार

सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिवन्ध लगायोः सत्तारुढ दलका नेता देवेन्द्र पौडेल

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गर्नु भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा