समाचार

विप्लव समूह दलित मुक्ति मोर्चाका काठमाडौं जिल्ला अध्यक्ष पक्राउ

काठमाडौं , प्रहरीले दलित मुक्ति मोर्चाका काठमाडौं जिल्ला अध्यक्ष पदम रसाइलीलाई पक्राउ गरेको छ ।उनि नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चाका काठमाडौं जिल्ला अध्यक्ष हुन