नेकपाका अध्यक्ष दाहालविरुद्ध अमेरिकामा उजुरी

५ चैत्र २०७५, मंगलवार १८:०५

काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ँविरुद्ध अमेरिकामा आतंककारीको उजुरी परेको छ ।श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका गएलगत्तै उहाँविरुद्ध अमेरिकामा आतंककारीको उजुरी परेको हो । अमेरिकाको केन्‍टुकी विश्विविद्यालय फ्र्यांकफोर्ट केवाईका अनुसन्धान सहायक तीलबहादुर श्रेष्ठले १७ मार्चमा संघीय अनुसन्धान ब्यूरो बाल्टिमोर एमडीमा अध्यक्ष दाहालमथि उजुरी दिएका छन् । यस्तो छ उजुरी