चितवन, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको बताउनु भएको छ । उहाँले वार्ता र सम्वादमार्फत् समस्याको सामाधान खोज्नुपर्नेमा जोड दिनु