काठमाडौं, शताब्दी पुरुष सत्यमोहन जोशीलाई गोरखा सर्जक समाजले सम्मानित गरेको छ । शनिबार राजधानी स्थित लेखनाथ साहित्य सदनमा समाजद्वारा आयोजित कवि गोष्ठी तथा स्रस्टा सम्मान कार्यक्रम माझ जोशीलाई सम्मान गरिएको