पाँचथर – पाँचथरमा करेन्ट लागेर बुधबार एक बालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–६ मगरगाउँका लालबहादुर सारुका ११ वर्षीय छोरा सनम सारु मगरको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।मगरको बुधबार