समाचार

अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्र भित्रै विदाई गर्ने योजना

काठमाडौँ , शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने बताउनु भएको छ । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै