काठमाडौं , त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा नेपाल तरुण दलका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई