समाचार

युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत छः अध्यक्ष मैनाली

काठमाडौं , लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताउनु भएको छ । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि