समाचार

चौथो मधेस आन्दोलन गर्न बाध्य नपारियोस्ः सांसद लक्ष्मणलाल कर्ण

काठमाडौं , राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन