समाचार

आज देखि शुक्रबारसम्म काठमाण्डौका यी ठाउँमा बिजुली अवरुद्ध हुने

काठमाण्डौ । आज आइतबारदेखि २८ गते शुक्रबारसम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र