काठमाडौं । चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ–मुग्लिङ सडक खण्डमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। गएराती भएको उक्त दुर्घटनामा २३ जना घाइते भएका छन्