काठमाडौं । शनिबार मतदान भएको इलाम –२ मा मतगणना जारी छ। प्रारम्भिक गणनामा नेकपा एमालेका सुहाङ नेम्वाङ अगाडि देखिएका छन्। ४५२ मत गन्दा सुहाङले १६८ मत पाएका छन्। दोस्रो स्थानमा