समाचार

आजदेखि अन्नपूर्ण होटलमा शैक्षिक मेला

काठमाण्डौ , ‘उच्च शिक्षा नेपालमै’ भन्ने नारासहित आजबाट दुईदिने शैक्षिक मेला काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हुने छ  । कक्षा १२ उत्तीर्ण गरी स्नातक तह अध्ययन गर्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित