समाचार

भारतीय टेलिभिजन पत्रकार रवीश कुमारलाई रमन म्यागासेसे पुरस्कार

काठमाण्डौ ,पत्रकारिता जगतमा आफ्नो अलग पहिचान बनाउन सफल एनडीटीभी इण्डियाका मेनेजिङ एडिटर रवीश कुमार फेरि एकपटक सम्मानित भएका छन् । यस पटक उनी वर्ष २०१९ को रमन म्यागासेसे पुरस्कारबाट सम्मानित