मुम्बई, बलिउड अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ सार्वजनिक ट्रेलरमा प्रभासको जबरजस्त एक्सन अवतारमा देख्न पाइन्छ। बहुचर्चित फिल्म बाहुबलीपछि प्रभासले खेलेको यो पहिलो फिल्म हो।