समाचार

तीज गीत फुरुरु बजारमा (भिडियो)

काठमाडौं , शुभारम्भ डिजिटल म्युजिक प्रालीले तीज गीत ुफुरुरुु बजारमा ल्याएको छ। गीतमा परदेशीको पीडा उल्लेख गरिएको छ। गीतमा स्वर माया खनाल, अन्जु मोक्ताङ, सूर्य राना र दुर्गा बिसीको छ।