काठमाडौं , अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति ग्रस्त सडक दसैँअगावै निर्माण सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ। दसैं, तिहार, छठ, ल्होसार इदजस्ता पर्वमा आवतजावत सहज बनाउन भत्किएका सडक निर्माण