समाचार

मौसम तीन दिनसम्म बदली हुने

काठमाडौं , देशको मध्य र पश्चिममा सामान्यदेखि पूर्ण बदली भइ वर्षा भइरहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा