समाचार

सिमलताल पहिरोः दुईवटा शव भेटियो, बेपत्ताको खोजीकार्य जारी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएका दुई यात्रुवाहक बसको खोजीकार्य शनिबार दिनभर जारी छ । बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना,