समाचार

ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्पको धक्का

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता