समाचार

रोल्पाकोमा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे फर्किने