समाचार

रामेछाप: वडाका सबै सेवा प्रदायक कार्यालयहरु डिजिटल निगरानीमा

रामेछाप । मन्थली नगरपालिका–२ का सबै सेवा प्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन् । सो वडा भित्रका सरकारी कार्यालय तथा विद्यालयका गतिविधि अब वडा कार्यालयको मनिटर रुमबाट निगरानी