समाचार

बीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छः नेता पौडेल

तनहुँ , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको मर्म बुझ्न नसकेको बताउनु भएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले बुधबार दमौलीमा आयोजना गरेको