समाचार

पूर्व सांसद हरि बैरागीको निधन

काठमाडौं , नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । दाहालको हृदयघातबाट निधन भएको हो । शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका दाहालको शुक्रबार बिहान निधन