समाचार

हवाई इन्धन र ग्याँसको मूल्य घट्यो

काठमाडौं , नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्याँसको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र