समाचार

कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा किन गर्नु भयो बामदेव गौतमले ?

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गर्नु भएको छ । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त