काठमाडौं , नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरे विजयी भएका छन्। दुई वर्षे कार्यकालका लागि मंगलबार भएको संघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार