काठमाडौं , विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् । सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीका ब्यूरो इञ्चार्ज बीकेलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले ललितपुरबाट सोमबार