काठमाडौं , प्रहरीका एकजना जुनियर अधिकृतलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीलाई अख्तियार बुटवलको टोलीले आज १५ हजार रुपैयाँ