समाचार

नेकपाले बोलायो आकस्मिक बैठक

काठमाडौं , सभामुख कृष्णबहादुर महरा प्रकरणलाई लिएर सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पार्टीको धारणा तय गर्न आकस्मिक बैठक