समाचार

हामी बिग्रियौँ भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत संघ जस्तै खतरा हुन्छः प्रचण्ड

चितवन , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनमा कहीँकतैबाट खतरा नभई पार्टी भित्रबाटै खतरा हुनसक्ने बताउनु भएको छ । उहाँले परिवर्तन र समाजवादको महानयात्रामा कहीँ कतैबाट अप्ठ्यारो